स्नातकोत्तर (Master’s) तहको मौखिक परीक्षा (Viva-Voce) का लागि नाम दर्ता गर्ने सम्बन्धी सूचना
May 23, 2026 2026-05-23 10:44स्नातकोत्तर (Master’s) तहको मौखिक परीक्षा (Viva-Voce) का लागि नाम दर्ता गर्ने सम्बन्धी सूचना
स्नातकोत्तर (Master’s) तहको मौखिक परीक्षा (Viva-Voce) का लागि नाम दर्ता गर्ने सम्बन्धी सूचना
सिटी क्याम्पस बुटवलमा सञ्चालित स्नातकोत्तर तह Master in International Relations and Peace Studies (MIRPS) कार्यक्रमको ब्याच २०२४ चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको शोधपत्र (Dissertation) विषयको मौखिक परीक्षा निम्न मितिमा सञ्चालन हुने भएको छ।
तसर्थ, स्वीकृत भएका शोधपत्रहरू मिति २०८३/०२/१८ गते कार्यालय समय भित्र दर्ता गर्नुहुन सम्बन्धित सबै विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
मौखिक परीक्षा विवरण (Viva-Voce Details)
- मिति: २०८३ जेठ २२ र २३ गते
- समय: बिहान ०८:०० बजेदेखि
- स्थान: सिटी क्याम्पस, बुटवल