News and Blog

बैंक खाता खोल्नेसम्बन्धी सूचना !

Notices

बैंक खाता खोल्नेसम्बन्धी सूचना !

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा सञ्चालनरत B.A.LL.B. एवम् BTTM कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूमध्ये यस विश्वविद्यालयको छात्रवृत्ति व्यवस्थापन समितिद्वारा छनौटमा परेका विद्यार्थीहरूले छात्रवृत्ति वापतको रकम भुक्तानीको लागि निम्नानुसारको बैंकमा आफ्नो नाममा व्यक्तिगत बैंक खाता खोली लेखा शाखामा उपलब्ध गराउनु हुन सम्बन्धित सबै विद्यार्थीमा जानकारी गराइन्छ ।

Bank Name : Shine Resunga Development Bank Ltd.

Leave your thought here

Your email address will not be published. Required fields are marked *