News and Blog

विश्वविद्यालय खेलकुद प्रतियाेगितामा सहभागी खेलाडी छनौटसम्बन्धी सूचना

Notices

विश्वविद्यालय खेलकुद प्रतियाेगितामा सहभागी खेलाडी छनौटसम्बन्धी सूचना

राष्ट्रिय खेलकुद परिषद्काे आयाेजनामा हुन गइरहेकाे विश्वविद्यालय खेलकुद प्रतियाेगितामा नाम दर्ता गराउनुभएका विद्यार्थीहरूले मिति २०८० माघ १० गते विहान ०८:०० बजेभित्र यस क्याम्पसमा छनौट चरणमा उपस्थित हुनका लागि जानकारी गराइन्छ ।

Leave your thought here

Your email address will not be published. Required fields are marked *