News and Blog

विश्वविद्यालय खेलकुद प्रतियाेगिता सहभागितासम्बन्धी सूचना

Notices

विश्वविद्यालय खेलकुद प्रतियाेगिता सहभागितासम्बन्धी सूचना

राष्ट्रिय खेलकुद परिषद्काे आयाेजनामा हुन गइरहेकाे विश्वविद्यालय खेलकुद प्रतियाेगितामा समावेश खेलहरू मध्ये इच्छुक विद्यार्थीहरूले मिति २०८० माघ ०९ गते दिउसाे ०२ः०० बजेभित्र यस क्याम्पसकाे प्रशासनमा नाम टिपाउन हुन जानकारी गराइन्छ ।

समावेश खेलहरू

भलिवल (छात्र १०), टेवलटेनिस (छात्र २ /छात्रा २), व्याटमिन्टन (छात्र २ /छात्रा २), एथलेटिक्स (छात्र ५ /छात्रा ५),

Leave your thought here

Your email address will not be published. Required fields are marked *