News and Blog

अन्तरक्रिया कार्यक्रममा सहभागिताका लागि नामावली यसप्रकार छ |

Uncategorized

अन्तरक्रिया कार्यक्रममा सहभागिताका लागि नामावली यसप्रकार छ |

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मिति २०८० मंसिर २२ गते बिहान ११:०० बजे सामाजिक विकास डिभिजन कार्यालयद्वारा शिक्षा तालिम केन्द्र भैरहवामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हुदा B.A.LL.B. कार्यक्रममा अध्ययनरत निम्नानुसार विद्यार्थीहरुलाई उक्त कार्यक्रममा सहभागी हुनका लागि जानकारी गराइन्छ |

१. दिक्षा ज्ञवाली

२. अन्जली सिलवाल

३. समिक्षा शेर्पाली

४. आर्जु पाण्डे

५. ममता बराई

६. अश्मी खड्का

७. एलिजा सुनार

८. सबिता पोख्रेल

९. सबिता पन्थी

१०. अमित कुमार गौड

११. संदेश रेग्मी

Leave your thought here

Your email address will not be published. Required fields are marked *