News and Blog

सरकारी वकिल र शिक्षक तथा विद्यार्थीहरु बिचको अन्तरकृयात्मक कार्यक्रम २०८०

Uncategorized

सरकारी वकिल र शिक्षक तथा विद्यार्थीहरु बिचको अन्तरकृयात्मक कार्यक्रम २०८०

सरकारवादी मुद्धा, तीनको अभियोजन तथा सरकारी वकिलका काम्, कर्तब्य तथा अधिकारका सम्वन्धमा छलफल हुने उक्त कार्यक्रम मा उपस्थितिका लागी सम्पूर्ण विध्यार्थी हरुमा आह्वान गरिन्छ ।

कार्यक्रमको मिती र समय: २०८० साल आश्विन ५ गते शुक्रबार ( बिहान ७:३०- ९:३० पहिलो कक्षा पुरा भएपछी कार्यक्रम सुरु हुनेछ)

स्थान्: सिटी क्याम्पस

आयोजक्:सिटी क्याम्पस र उच्च सरकारी वकिलको कार्यालय, बुटवल

उच्च सरकारी वकिलको कार्यालयका तर्फबाट बक्ताहरु
१ गोविन्द राज गौलि, सहन्यायधिवक्ता
२ रवी नेउपाने, उपन्यायधिवक्ता
३ ऋषिकेशव बस्याल्, उपन्यायधिवक्ता

सिटी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक हरु बाट पनी सम्बोधन हुनेछ ।

Leave your thought here

Your email address will not be published. Required fields are marked *