News and Blog

अन्तरक्रिया कार्यक्रममा सहभागितासम्बन्धी सूचना

Notices

अन्तरक्रिया कार्यक्रममा सहभागितासम्बन्धी सूचना

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मिति २०८० मंसिर २२ गते बिहान ११:०० बजे सामाजिक विकास डिभिजन कार्यालयद्वारा शिक्षा तालिम केन्द्र भैरहवामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हुदा B.A.LL.B. कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुमध्ये ५ जना इच्छुक विद्यार्थीहरुले २०८० मंसिर २० गतेभित्र नाम टिपाउन हुन जानकारी गराइन्छ ।

Leave your thought here

Your email address will not be published. Required fields are marked *