News and Blog

प्रवेश पत्र वितरणसम्बन्धी सूचना

Notices

प्रवेश पत्र वितरणसम्बन्धी सूचना

मिति २०८० असाेज १४ गतेबाट सुरू हुन गइरहेकाे BALLB 2nd, 3rd, 6th सेमेस्टरका परीक्षााकाे प्रवेश पत्र कार्यालय समय (१०ः००-०५ः००) भित्र आफू स्वयम् सिटी क्याम्पस, बुटवलमा उपस्थित भइ प्रवेश पत्र लिनुहुन जानकारी गराइन्छ ।

प्रवेश पत्र परीक्षा केन्द्रबाट वितरण गरिने छैन ।

परीक्षा शाखा

Leave your thought here

Your email address will not be published. Required fields are marked *