News and Blog

छात्रवृत्ति आवेदनसम्बन्धी सूचना

Notices

छात्रवृत्ति आवेदनसम्बन्धी सूचना

मिति २०८०।०६।०५ गते छात्रवृत्ति व्यवस्थापन समितिबाट प्रकाशित सूचना बमोजिम यस क्याम्पसमा हाल BALLB पाँचौ र छैठौँ सेमेस्टरमा छात्रवृत्ति सुविधामा अध्ययनरत विद्यार्थीहरूले पनि अनिवार्य रूपमा तोकिएको मितिभित्र (२०८०।०६।१४) आवेदन फाराम क्याम्पस प्रशासनमा बुझाइसक्नुपर्नेछ ।

Leave your thought here

Your email address will not be published. Required fields are marked *