News and Blog

‘नेपालमा समलिङ्गी विवाहको वैधानिकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Notices

‘नेपालमा समलिङ्गी विवाहको वैधानिकीकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम

हाल कानूनी वृत्तमा चर्चामा रहेको समलिङ्गी विवाह तथा तेस्रो लिङ्गीको अधिकारका सम्बन्धमा विज्ञहरूको उपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम तपशिल बमोजिम आयोजना हुन गईरहको हुनाले सम्पूर्ण विद्यार्थीहरूमा सक्रिय सहभागिताका लागि सूचित गरिन्छ ।

अन्तरक्रियाका लागि आमन्त्रित वक्ताहरूः
१. आनिक रानामगर, अध्यक्ष, साहसी कदम नेपाल÷मानव अधिकारकर्मी
२. गोविन्द राज गौली, सह–न्यायधिवक्ता, उच्च सरकारी वकिलको कार्यालय, बुटवल ।
३. बद्री प्रसाद शर्मा गौतम, सह–प्राध्यापक, सिटी क्याम्पस, बुटवल ।

कार्यक्रम सम्बन्धी जानकारीः
मितिः २०८०–०४–१८ गते विहिवार
समयः विहान १०ः०० बजे
स्थानः सिटी क्याम्पस हल

आयोजकः Legal and Civic Issues Society -LBU

Leave your thought here

Your email address will not be published. Required fields are marked *