News and Blog

क्रिकेट तथा फुटबल खेलको लागि टिम दर्ता गर्ने सम्बन्धी सूचना

Notices

क्रिकेट तथा फुटबल खेलको लागि टिम दर्ता गर्ने सम्बन्धी सूचना

Society for Sport Activities- City Campus, LBU ले आयोजना गर्न गइरहेको छात्र क्रिकेट एवम् छात्रा फुटबल खेलमा सहभागीहुन इच्छुक विद्यार्थीहरुलाई टिम दर्ताको लागि Society for Sport Activities का संयोजक अभिषेक गुप्ता (९८६७५८७१६०), सह-संयोजक अमृता खत्री (९८१६४१९६७१) र प्रितिसा पोखरेल (९८४५३५६९६५) लाई सम्पर्क गर्नका लागि सम्बधित सबै विद्यार्थीहरु मा सुचित गरिन्छ |

टिम दर्ताको अन्तिम मिति : २०८०/०४/२२ अपरान्ह ४ बजे सम्म

खेलकुद संचालनहुने मिति :

क्रिकेट : २०८०/०४/ २४ -२५

फुटबल: २०८०/०४/ २४

Leave your thought here

Your email address will not be published. Required fields are marked *