News and Blog

निबन्ध प्रतियोगिता सम्बन्धी सूचना

Notices

निबन्ध प्रतियोगिता सम्बन्धी सूचना

काठमाडौं स्कूल अफ ल द्वारा मिति २०८० फागुन १७ गते ‘कानुन किताब दिवस’ को अवसरमा “नेपालको न्यायप्रणालीः विगत र वर्तमान” ‌शीर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएकाले उक्त कार्यक्रममा भाग लिन इच्छुक विद्यार्थीहरुलाई तल दिईएको गुगल फर्म भरि प्रतियोगितामा सहभागी हुन सुचित गरिन्छ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdlS71izM5dM64eFrRwXioxxC60w5a5AF8PetctacVH4RQodg/viewform?fbclid=IwAR2lZMAv-uDzedC_ujATXDjTfNaTWFBsekHcxbd_67p_wBopUYVLUIX06AU

निबन्ध लेखनका सीमा, सर्त र मार्गनिर्देशनको pdf फाइल फर्म भरे पश्चात् सहभागी विद्यार्थीहरुलाई प्राप्त हुनेछ।

विस्तृत जानकारीका‌ लागि Legal and Civic Issues Society को‌ बोर्ड सँग सम्पर्क गर्न समेत सुचित गरिन्छ।

Leave your thought here

Your email address will not be published. Required fields are marked *