News and Blog

नियमित पठन पाठन संचालन हुने सम्बन्धि सूचना ।

Notices

नियमित पठन पाठन संचालन हुने सम्बन्धि सूचना ।

आजबाट प्रि बोर्ड परिक्षा सम्पन्न गरेका विद्यार्थीहरुको हकमा कतिपय बिषयहरुको पठन पाठन सम्पन्न भइनसकेकाले उक्त बिषयहरुको कक्षा
भोलि देखि (२०८०/०५/२५ ) साविक बमोजिम संचालन हुने व्यहोरा सम्बन्धित बिद्यार्थीहरुमा सुचित गरिन्छ ।

क्याम्पस प्रशासन

Leave your thought here

Your email address will not be published. Required fields are marked *