News and Blog

भलिबल टिम छनौट गर्ने सम्बन्धमा

Notices

भलिबल टिम छनौट गर्ने सम्बन्धमा

Society for Sport Activities- City Campus, LBU  द्वारा एउटा भलिबल टिम तयार गर्ने प्रक्रिया शुरु गरेको हुदा भलिबल खेलमा सहभागीहुन इच्छुक  विद्यार्थीहरुले Society for Sport Activities  का संयोजक अभिषेक गुप्ता (९८६७५८७१६०)  लाई सम्पर्क गर्नका लागि सम्बधित सबै विद्यार्थीहरु मा सुचित गरिन्छ |  

दर्ताको अन्तिम मिति : २०८०/०४/३२ अपरान्ह १२ सम्म 

Leave your thought here

Your email address will not be published. Required fields are marked *