भलिबल टिम छनौट गर्ने सम्बन्धमा
August 16, 2023 2023-08-16 13:50भलिबल टिम छनौट गर्ने सम्बन्धमा
Society for Sport Activities- City Campus, LBU द्वारा एउटा भलिबल टिम तयार गर्ने प्रक्रिया शुरु गरेको हुदा भलिबल खेलमा सहभागीहुन इच्छुक विद्यार्थीहरुले Society for Sport Activities का संयोजक अभिषेक गुप्ता (९८६७५८७१६०) लाई सम्पर्क गर्नका लागि सम्बधित सबै विद्यार्थीहरु मा सुचित गरिन्छ |
दर्ताको अन्तिम मिति : २०८०/०४/३२ अपरान्ह १२ सम्म