News and Blog

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा अध्ययनका लागि दिने छात्रवृत्ति फाराम भर्ने सम्बन्धी सूचना ।

Notices

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा अध्ययनका लागि दिने छात्रवृत्ति फाराम भर्ने सम्बन्धी सूचना ।

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा पहुँच अभिबृद्धिका लागि अपाङ्गता भएका, आर्थिकरुपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरुप आ.व. ०८१/०८२ मा स्नातक/स्नातकोत्तर तह प्रथम वर्ष/पहिलो सेमेष्टरमा भर्ना भइ अध्ययनरत विद्यार्थीहरुले यही २०८१ चैत्र १३ गते भित्र आयोगको वेभसाईट www.ugcnepal.edu.np को गृहपृष्ठमा रहेको Scholarship मा क्लिक गरी Student Login मा गइ Create New Account मा क्लिक गरी आ–आफ्नो राष्ट्रिय परीक्षा वोर्ड (NEB/CTEVT/University) रजिष्ट्रेसन नम्बरलाई Online User ID को रुपमा प्रयोग गरी मोबाइल नम्बर मार्फत OTP प्राप्त गरी अनलाइन आवेदन पेश गर्ने र यस भन्दा अगाडि आयोगबाट छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले आफ्नो Login ID प्रयोग गरी छात्रवृत्ति नविकरण गर्नुहुन सम्बन्धी सबै विद्यार्थीहरुका लागि यो सूचना प्रकाशित गरिएको छ ।

https://ugc.pathway.com.np/login

Leave your thought here

Your email address will not be published. Required fields are marked *