News and Blog

Reminder about Viva for BALLB 2021 Batch

Notices

Reminder about Viva for BALLB 2021 Batch

उपर्युक्त सम्बन्धमा सिटी क्याम्पस बुटवलमा अध्ययनरत B.A.LL.B 2021 ब्याचका विद्यार्थीहरूको चौथो सेमेष्टरको BALLB347 Clinical Law-I  विषयको मौखिक परीक्षा पूर्व निर्धारित मिति र समयमा नै सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैमा स्मरण गराइन्छ ।

साथै BALLB346 Meditation and Stress Management विषयको मौखिक परीक्षा भाइवा समेत सोही समयमा सञ्चालन गरिने भएको व्यहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ ।

परीक्षा हुने मिति: २०८१/०३/१३ बिहान ७:३० बजे सेक्सन A || २०८१/०३/१४ बिहान ७:३० बजे सेक्सन B

Leave your thought here

Your email address will not be published. Required fields are marked *