क्रिकेट तथा फुटबल खेलको लागि टिम दर्ता गर्ने सम्बन्धी सूचना
August 6, 2023 2023-08-06 12:35क्रिकेट तथा फुटबल खेलको लागि टिम दर्ता गर्ने सम्बन्धी सूचना
Society for Sport Activities- City Campus, LBU ले आयोजना गर्न गइरहेको छात्र क्रिकेट एवम् छात्रा फुटबल खेलमा सहभागीहुन इच्छुक विद्यार्थीहरुलाई टिम दर्ताको लागि Society for Sport Activities का संयोजक अभिषेक गुप्ता (९८६७५८७१६०), सह-संयोजक अमृता खत्री (९८१६४१९६७१) र प्रितिसा पोखरेल (९८४५३५६९६५) लाई सम्पर्क गर्नका लागि सम्बधित सबै विद्यार्थीहरु मा सुचित गरिन्छ |
टिम दर्ताको अन्तिम मिति : २०८०/०४/२२ अपरान्ह ४ बजे सम्म
खेलकुद संचालनहुने मिति :
क्रिकेट : २०८०/०४/ २४ -२५
फुटबल: २०८०/०४/ २४