News and Blog

करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ ।

News

करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ ।

प्लस टु उतिर्ण विद्यार्थीहरुलाई लक्षित गरि करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटि क्याम्पस बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्लस टु पछि पढ्ने विषयमा आधारित रहि विद्यार्थीलाई कानुनी काउन्सिलिङ समेत गरिएको छ |

Leave your thought here

Your email address will not be published. Required fields are marked *