Reminder about Viva for BALLB 2021 Batch
June 26, 2024 2024-06-26 12:57Reminder about Viva for BALLB 2021 Batch
उपर्युक्त सम्बन्धमा सिटी क्याम्पस बुटवलमा अध्ययनरत B.A.LL.B 2021 ब्याचका विद्यार्थीहरूको चौथो सेमेष्टरको BALLB347 Clinical Law-I विषयको मौखिक परीक्षा पूर्व निर्धारित मिति र समयमा नै सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैमा स्मरण गराइन्छ ।
साथै BALLB346 Meditation and Stress Management विषयको मौखिक परीक्षा भाइवा समेत सोही समयमा सञ्चालन गरिने भएको व्यहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ ।
परीक्षा हुने मिति: २०८१/०३/१३ बिहान ७:३० बजे सेक्सन A || २०८१/०३/१४ बिहान ७:३० बजे सेक्सन B