देशमा उत्पन्न विषम परिस्थितिका कारण लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय, लुम्बिनीद्वारा मिति 208२/०५/2५ देखि सञ्चालन हुने BALLB, BTTM, BHTM, BBA, BBBS, BARD & BTBA का सम्पुर्ण परीक्षाहरु केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ।
September 9, 2025
2025-09-09 13:37